चेतनामूलक नमुनाका बृक्षारोपणका भनाईहरु
हामी चाहन्छौं ग्रीन टीकापुर, क्लीन टीकापुर।
वनबाट जल जलबाट जीवन।
प्रदूषण युक्त वायु घट्छ मान्छेको आयु।
बृक्ष लगाउ पर्यावरण बचाउ।
एक बृक्ष दश पुत्र समान।
देश धर्मको नाता बृक्ष हाम्रो भ्राता।
हराभरा वन सबैभन्दा ठूलो धन।
नलिऔं रुखको ज्यान धर्ती हुन्छ रेगिस्तान।
बृक्ष लगाऔं एक बार फल खाऔं बारम्बार।
बढ्छ भूमिमा प्रदूषण घट्छ धर्तीमा आभूषण।
हाम्रो सुन्दर संसार वायु प्रदूषणको शिकार।
रुखको धर्ती सान हो, जीवनको मुस्कान हो।
बृक्ष धर्तीको भूषण दूर गर्छ प्रदूषण।
जीवनको विविध अंग पर्यावरणको संग।
जहाँ छ हरियाली, त्यहाँ छ खुशियाली।
नाङ्गो धर्ती गर्छ पुकार, बृक्ष लगाई गरौं श्रृंगार।
जन जन आऔं बृक्ष लगाऔं।
हाम्रो राम्रो हालत स्वच्छ पर्यावरणको सौगात।
नगरौं प्रकृतिसंग खेलवाड भेट्नु पर्ला तुफान र बाढ।
बृक्ष प्रकृतिको चौकीदार गरौं यसको स्याहार।
मुक्त गगन मुक्त पवन वन प्रभुको खुला भवन।
बृक्ष लगाऔं पुण्य कमाऔं समाज सेवा गरौं।
फोहर बढे दूषित स्वास फर्ने वायु।
रोग लाग्छ खर्च बढ्छ, घट्छ हाम्रो आयु।
हामी बदलिए युग बदलिन्छ, हामी सुध्रियौं युग सुध्रिन्छ।
देव संस्कृतीका निर्माता, यज्ञ पिता गायत्री माता।
जसले गर्छ आत्म सुधार, मिल्छ उसलाई प्रभुको प्यार।
घर घरमा संविचार फैलाऔं, धर्तीलाई स्वर्ग बनाऔं।
मनुष्य परिस्थितिको दास होइन, उसको निर्माता नियन्त्रण स्वामी हो।
जाती वंश एक समान एक पिताका सब समान।
उन्नतीका यी दुई आधार सादा जीवन उच्च विचार।
अध्यापक हुन एक युग निर्माता, छात्र राष्ट्रका भाग्य विधाता।