अघिल्लो अनुभव

क.स.कार्यक्रम विवरणकार्यकम स्थलअवधिसहयोगि निकाय
शडक छेउ व्यवस्थित वृक्षारोपणईलाका प्रशासन देखि सामुदायिक एफ.एम. सम्म दोहरी लाइन (टीकापुर) २०६९ बिरुवा संख्या १०५०, १ कि.मि.४ महिनाजिल्ला वन कार्यालय धनगढी कैलाली
" "खुलामंच देखि पार्कजाने बाटो बस पार्क हुदै खड्ग स्मृती रंगशालासम्म (टीकापुर, कैलाली। २०७० विरुवा संख्या ५००१ कि.मि.२ महीनातराई भुपरीधि कार्यक्रम ताल धनगढी
" "टीकापुरको मध्य भाग ब्लक न.१४ खुला मंच हुदै आ.र.एम.ई.तथा फुलबारी एफ.एम. सम्म करीब १.५ कि.मि. सम्म रोपण गरीएको बिरवा सख्या १०७५२ महीनाजिल्ला वन कार्यालय धनगढी कैलाली
" "खुलामंच बाटो क्षेत्र १५४ थान (७०० मिटर टीकापुर)२ महिनाटीकापुर स्थित बोर्डिङ्ग स्कूल तथा सामुदायिक वन हरु
" "व्याबसायक्षेत्र (टीकापुर) १७४ थान ७५० मिटर२ महिनापब्लीकहरुको स्वस्फुर्त योगदान
" "अन्य विभिन्न स्थान २४५ थान ९५० मिटर प्रतिष्ठान द्वारा सहभागी गराईएका विभिन्न संघ सस्थाहरु१ महिनाप्रतिष्ठान द्घारा सहभागि गराईएका बिभिन्न संघ संस्थाहरु
" "टीकापुरको ब्लक न. ५,१३ र मनुवा रोड २०७१ विरुवा ५१५ वान क्षेत्रफल १.५ कि.मि.२ महिनातराई भुपरीधि कार्यक्रम ताल धनगढी
" "आ.ब. २०७१।२०७२ को कार्यक्रम अनुसार रु.८,७७,७५०।— आठ लाख सतहत्तर हजार को लागतमा टीकापुरका--बिभिन्न स्थान ६.५ कि.मि.बिरुवा संख्या १८१० वडा.न.९ब्लक न.९,१०,१५,१६,१७,१८, सहीत जमरा पारी गण देखि न.पा. सिमा सम्म बृक्षारोपण गरीएको ।२ महिनाजिल्ला बन कार्यालय धनगढी कैलालीको आर्थिक लगानिमा सम्पन्न भएको ।
जम्मा बिरुवा संख्या ५५२३ क्षेत्रफल ७ कि.मि. ७०० मीटर