About Us

श्री खड्ग बहादुर सिहं स्मृति प्रतिष्ठान

Green Tikapur, Clean Tikapur

कैलाली जिल्ला टीकापुर न.पा. स्थित गठित यस श्री खड्ग बहादुर सिहं स्मृति प्रतिष्ठान बिगतका केही वर्षहरु देखि शुरुवात भई कार्य आरम्भ भई आएको भएता पनि लिखित रुपमा यो संस्था २०६५ सालमा जिल्ला प्रशासन कार्यालय धनगढीमा दर्ता भई यस क्षेत्रको सामाजिक, सामुदायिक चेतना स्तर बृद्धिकोलागी परिरहेको एक बिशुद्ध गैर सरकारी संस्था हो ।

परिचय

हाम्रोबारे

यो संस्थाको मुनापफ रहित जनहितकारी संस्था हुनेछ । यो सस्थाले टीकापुरको ग्रामिण देखि शहरी क्षेत्रमा वातावरणीय सुधार ल्याउने र वन तथा वातावरण जस्तो अति महत्वपुर्ण विषयमा जनतालाई सचेत गराउन शहरी क्षेत्रमा जनचेतनात्मक सन्देश सहित सडक छेउ बृक्षारोपण कार्यक्रमकोसाथसाथै शहरी क्षेत्रमा चल्ने सवारी साधन रीक्सामा समेत उल्लेखित चेतना मुलक शन्देश पफ्लौउन रीक्सामा रहेको क्यारी ब्यागको ब्याक साईडमा हरीयाली चेतना पफ्लौउने किशिमका मुल मंत्र टीनको पातामा लेखि सो टीन लाई सोही रीक्साको ब्याक मा बेल्डीङ्ग गर्ने जसबाट हरीयाली सम्बन्धि ब्यापक प्रचार प्रशार हुने ।

About Us

ग्रीन टिकापुर, क्लीन टिकापुरका अभियान मा अतुलनिय योगदान पुराए बापत बन तथा वातावरण मन्त्रालयले मुल्लाङ्कन गरि यश प्रतिष्ठान का अध्यक्ष श्री लाल बहादुर साउदलाई राष्ट्रपतिबाट २०७४ को पर्यावरण पुरस्कार प्रधान गरियेको अवस्था ।

विभिन्न कार्यक्रम

सातौं वृक्षारोपण कार्यक्रम(२०७१/०४/०६ - २०७१/०४/०७)

सातौं वृक्षारोपण कार्यक्रम(२०७१/०४/०६ - २०७१/०४/०७)

वृक्षारोपण कार्यक्रम(२०७५/०३/३१)

वृक्षारोपण कार्यक्रम(२०७५/०३/३१)

डस्टबिन उद्घाटन

डस्टबिन उद्घाटन

वृक्षारोपण कार्यक्रम(२०७५/०५/०१)

वृक्षारोपण कार्यक्रम(२०७५/०५/०१)

वृक्षारोपण कार्यक्रम(२०७४/११/१३)

वृक्षारोपण कार्यक्रम(२०७४/११/१३)

रूख संरक्षण

रूख संरक्षण

वृक्षारोपण कार्यक्रम(२०७५/०५/०१)

वृक्षारोपण कार्यक्रम(२०७५/०५/०१)

सातौं वृक्षारोपण कार्यक्रम(२०७१/०४/०६ - २०७१/०४/०७)

सातौं वृक्षारोपण कार्यक्रम(२०७१/०४/०६ - २०७१/०४/०७)